कांग्रेसले आज घाेषणा पत्र सार्वजनिक गर्दै   

कांग्रेसले आज घाेषणा पत्र सार्वजनिक गर्दै   


समयपथ
0
Shares

काठमाडौँ। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र (घाेषणा पत्र) आज सार्वजनिक गर्ने भएकाे छ ।

सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।