नेपाली कांग्रेसकाे संकल्प पत्र सार्वजनिक[हेर्नुहाेस् पूर्णपाठ]

नेपाली कांग्रेसकाे संकल्प पत्र सार्वजनिक[हेर्नुहाेस् पूर्णपाठ]


समयपथ
0
Shares

काठमाडौं।नेपाली कांग्रेसले संकल्प पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संकल्प पत्र सार्वजनिक गरेका हुन ।

कांग्रेसले ‘संविधानको रक्षा, स्थिरता र समुन्नतिका आधार,नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’मूल चुनावी नारा तय गरेको छ ।

घोषणा पत्रलाई संकल्पको रुपमा लिएको महामन्त्री एवं घोषणा पत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए । सबै क्षेत्रको प्रतिनिधित्वमा निर्माण गरिएको संकल्प पत्रमा सबै नेपालीको तस्वीर समेटिएको शर्माले बताए । सरकारी कार्यालयमा प्रशासनिक झण्झटको अन्त्य गर्ने,संसदलाई ५ वर्ष स्थिर राख्ने, सामाजिक विसंगतिको अन्त्य गर्ने, संविधानप्रति असन्तुष्ट वर्ग समुदायका यथोचित मागलाई सम्बोधन गर्ने लागयतका मुद्धालाई सम्बोधन गर्ने लगायतका विषयबस्तुलाई प्रथमितामा राखेको छ ।

पूर्णपाठका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्

NC Manifesto 10-29-2022 website final