प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाँड,कुन निर्वाचन क्षेत्र कसको भागमा ?

प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाँड,कुन निर्वाचन क्षेत्र कसको भागमा ?


समयपथ
0
Shares

काठमाडौं । लामो कसरतपछि गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँडको मोडालिटी सार्वजनिक गरेको छ । गठबन्धले प्रदेस नम्बर १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसलाई १८ निर्वाचन क्षेत्रमा चुनाव लडाउने भएको छ । नेकपा माओवादी केन्द्रलाई ८ निर्वाचन क्षेत्रमा र नेकपा एकीकृत समाजवादी(एस)लाई २ निर्वाचन क्षेत्रमा चुनाव लडाउने भएको छ ।

प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसको भागमा परेका निर्वाचन क्षेत्रहरु :

पाँचथर, इलाम–२, झापा–१, झापा–३,झापा ५,संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१, मोरङ–२ ,मोरङ–३, मोरङ–६, सुनसरी –२, सुनसरी–३, सुनसरी–४, ओखलढुंगा र उदयपुर–१ ।
नेकपा माओवादी केन्द्रको भागमा परेका निर्वाचन क्षेत्रहरु :

ताप्लेजुङ, भोजपुर, झापा–२, मोरङ–४, मोरङ–५, सुनसरी –१ सोलुखुम्बु र खोटाङ ।

नेकपा एकीकृत समाजवादी(एस)को भागमा परेका निर्वाचन क्षेत्रहरु :
इलाम–१,उदयपुर –२ ।

प्रदेशसभातर्फ नेपाली कांग्रेसको भागमा परेका निर्वाचन क्षेत्रहरु :
ताप्लेजुङ (ख), इलाम १(ख),इलाम २(क),झापा १(क),झापा २(ख),झापा ३(क),झापा ४(ख),झापा ५(क),तेह्रथुप (क),भोजपुर(ख),मोरङ २(ख),मोरङ ३(क),मोरङ ४(क),(ख), मोरङ ५(क),(ख), मोरङ २(क), मोरङ ६(ख) नेपाली कांग्रेस, सुनसरी १(क), सुनसरी २(ख),सुनसरी ३(ख),सुनसरी ४(क),(ख),सोलुखुम्बु(क),(ख), खोटाङ(ख),ओखलढुंगा(क) उदयपुर १(ख) उदयपुर २(ख) ।

प्रदेशसभातर्फ नेकपा माओवादी केन्द्रको भागमा परेका निर्वाचन क्षेत्रहरु :
पाँचथर (ख), इलाम २ (ख),झापा १(ख), झापा ३(ख) झापा ४(क), झापा ५(ख),तेह्रथुम(ख), धनकुटा(ख), मोरङ १(क), मोरङ २(क), सुनसरी २(क),सुनसरी ३(क),ओखलढुंखा(ख),उदयपुर १(क),उदयपुर १(क) ।

प्रदेशसभातर्फ नेकपा एकीकृत समाजवादी(एस)को भागमा परेका निर्वाचन क्षेत्रहरु :
पाँचथर (क), इलाम १ (क), झापा २(ख) भोजपुर(क), धनकुटा(क),मोरङ १(ख) मोरङ ३(ख),सुनसरी १(ख),खोटाङ(क) ।