कार्तिक १ मा कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको प्रथम बैठक

कार्तिक १ मा कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको प्रथम बैठक


समयपथ
0
Shares

काठमाडौं। नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ केन्द्रीय निर्वाचन परिचालन समितिको प्रथम बैठक बोलाएको छ ।
कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” को प्रथम भाेलि बैठक बोलाएको हो ।

बैठक २०७९ कातिक १ गतेका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने सचिव प्रेम केसीले जानकारी दिए ।