कांग्रेसले फेरि स्थगन गर्याे घाेषणा पत्र सार्वजनिक कार्यक्रम

कांग्रेसले फेरि स्थगन गर्याे घाेषणा पत्र सार्वजनिक कार्यक्रम


समयपथ
0
Shares

  1. काठमाडौं । नेपाली कांग्रेसले घाेषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगन गरेकाे छ । आज सार्वजनिक गर्ने भनिएकाे  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन -२०७९ काे सङ्कल्प पत्र अर्को सूचना नहुन्जेलका लागि स्थगित गरिएकाे मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले जानकारी दिए ।                                                            आज ७ गते बिहान १०ः३० बजे सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यक्रम थियाे । कांग्रेसकाे घाेषणा पत्र सार्वजनिक कार्यक्रम दोश्रो पटक स्थगन भएकाे हाे ।