काठमाडौं।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर खानसहित थप चारजना घाइते भएको पीटिईका सदस्यहरुले बताएका छन ।
चुनावको माग गर्दै विरोध र्यालीमा सहभागी भइरहेका खानमाथि पूर्वी सहर लाहोरमा विरोध र्यालीका क्रममा गोली प्रहार भएको हो। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।
प्रतिक्रिया