काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेसले पौष ३ गते आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पाद समिति बैठक बोलाएको हो ।
कार्यसम्पादन सममिति बैठक दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया