कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज तीन बजे बस्दै  

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज तीन बजे बस्दै  


काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाएको छ ।

आज पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।