यही देश प्याराे

यही देश प्याराे


समयपथ
0
Shares

सबेर साँचाे सुझ अङ्कुरायाे
नहाैँ विदेशी मनमा पलायाे।
पुग्छाैँ कतारै तर गाउँ रित्ताे
आफन्त माटाे ममता अमिल्चाे ।१ ।

बाँझै छ सारा घर खेतबारी
दुखेर मान्छे छ दरीद्र घारी।
सिपालु ज्ञानी सब छाँटिदैछन्
समस्त मान्छे किन भासिदैछन्? ।२ ।

नाङ्गै नहाेस् देश गई विदेश
स्वदेशमै ढुक्ढुकी सप्रिनेछ।
छ प्राण यस्मा सुख त्राण चाराे
बसाैँ बसाऊँ यही देश प्याराे ।३ ।

पदम दाहाल
मादी ६, सङ्खुवासभा

हाल: लाेकन्थली,भक्तपुर।