क्यानको कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई

क्यानको कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई


समयपथ
0
Shares

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ । पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । उनको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।