काठमाडौँ । बागलुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा रोशनी कुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो ।
तत्कालीन प्रजिअ ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ रिक्त रहेको थियो । सहसचिव नेत्र प्रसाद सुवेदी जाने भनिएपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गएसँगै श्रेष्ठलाई पठाइएको हो ।
प्रतिक्रिया