काठमाडौँबाट भैरहवा उडेको जहाजमा आगो

काठमाडौँबाट भैरहवा उडेको जहाजमा आगो


समयपथ
0
Shares

काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं.८२१ को जहाजको इन्जिनमा आगो लागेको हो । सो जहाजलाई काठमाडौँमै आकस्मिक अवतरण गराउने तयारी गरिएको छ । काठमाडौँबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।