काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत्र ५ गते आइतबार बिहान साढे १० बजे बस्ने गरी बोलाएको हो ।
बैटक नयाँ वानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने अघिल्लो दिन बस्न लागेको कांग्रेस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया