काठमाडौँ । बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धन दलको बैठकमा नेपाली खाजा ‘सर्भ’ गरिएको छ ।
बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएसँगै बैठकमा सहभागी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् । फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, ‘भुटेको मकै र मही । गाउँको बाल्यकालको याद !’
प्रतिक्रिया