मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री खानले दिए राजीनामा

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री खानले दिए राजीनामा


समयपथ
0
Shares

काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । खानले मन्त्रिपरिषद पुर्नगठन हुनुभन्दा केहीबेर अघि प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् ।

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका हुन् ।