माओवादी संसदीय दलको बैठक बस्दै

माओवादी संसदीय दलको बैठक बस्दै


समयपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

सो  संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।