काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।
प्रतिक्रिया