काठमाडौं । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले दुवाकोट–वीर अस्पतल सडक खण्ड निर्माण कार्य चाडो सम्पन्न गर्न निर्देशन दिएका छन । दुवाकोट–वीर अस्पतल सडक खण्डको स्थलगत निरिक्षणमा पुगेका नगर प्रमुख खत्रीले सडक निर्माण कार्य चाडो सक्न निर्देशन दिएका हुन ।
\
नगर प्रमुख खत्रीले निर्माण व्यवसायी र सडक योजना हेर्ने इन्जिनियरलाई बोलाएर यथाशिघ्र सडक निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन । दुवाकोट–वीर अस्पतल सडक खण्डको निरिक्षणमा मेयर खत्रीसँगै वडा नम्बर २ का अध्यक्ष सोम प्रधान पुगेका थिए ।
प्रतिक्रिया