कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


समयपथ
23
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ । आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सार्नुको कारण भने खुलाइएको छैन ।