तरूण दल अध्यक्ष विद्वान गुरूङद्वारा छठ पर्वको शुभकामना

तरूण दल अध्यक्ष विद्वान गुरूङद्वारा छठ पर्वको शुभकामना


समयपथ
253
Shares

काठमाडौं । नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले छठ पर्वकाे अवसरमा शुभकामना दिएका छन् ।

अध्यक्ष गुरूङले शुभकामना भनेका छन्´नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्वको देश तथा विदेशमा बस्नुहुने नेपाली दाजु भाइ दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु´ । यस्तो पर्वले साम्प्रदायिक भावनालाई  समेटेको हुन्छ ।
लगातार ३६ घण्टाको कठोर उपवासका क्रममा षष्ठी तिथिमा अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।