चैत ७ गतेदेखि एसएई

चैत ७ गतेदेखि एसएई


समयपथ
0
Shares

काठमाडौं। एसएई परीक्षाको रूटिन सार्बजनिक भएको छ।

चैत ७ गते देखि सो परीक सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। परीक बिहान ८:०० बजेवाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ।
पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।