खोटाङ तरुण दललाई अध्यक्ष गुरुङको निर्देशन– आगो निभाउन स्वयंसेवकको भूमिका निर्वाह गर्नु

खोटाङ तरुण दललाई अध्यक्ष गुरुङको निर्देशन– आगो निभाउन स्वयंसेवकको भूमिका निर्वाह गर्नु


समयपथ
460
Shares

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले खोटाङको हलेसी बजारमा भएको आगलागीले भीषण रुप लिदै गएको खवरले स्तब्ध बनाएको बताएका छन ।
अध्यक्ष गुरुङले तरुण दल खोटाङ जिल्ला कार्यसमिति अन्तर्गतका सम्पूर्ण तहलाइ आगो निभाउन स्वयंसेवक सेवकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन ।
जिल्लास्थित सुरक्षा निकाय एवं सम्बन्धित सम्पूर्ण निकायहरु आगो निभाउन र क्ष्यती हुन नदिन अहम भुमिका निर्वाह आग्रह गरेका छन।