काठमाडौं । नेपाल तरुण दल पर्वतका सचिव धन बहादुर ठकुरीलाई मातृशोक परेको छ । ठकुरीको माता सन्तकुमारी ठकुरीको ७१ बर्षको उमेरमा निधन भएको हो ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्वर्गीय ठकुरीको पार्थिव शरिरमा तरुण दलको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन । अध्यक्ष गुरुङले घाटमै पुगेर स्वर्गीय ठकुरीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन । अध्यक्ष गुरुङले शोकाकुल परिवारजनमा समवेदन समेत प्रकट गरेका छन ।
प्रतिक्रिया