मधेश प्रदेशमा अस्पताल तत्काल सुरु गर्न सिंहको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुचारु गर्नु पर्नेमा जोड गरेका छन । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापतिसमेत रहेका सिंहले आफ्नो १७ महिने कार्याकालमा भएको ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउन माग गरेका हुन ।…