काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे ८ लाखभन्दा बढी यात्रु आवागमन र साढे १२ हजारभन्दा बढी उडान-अवतरण भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ । नोभेम्बरमा १२ हजार ५ सय २५ उडान–अवतरण भएको छ ।…