जलस्रोतको दिगो व्यवस्थापनका लागि भोलिदेखि प्रथम राष्ट्रिय पानी सम्मेलन

काठमाडौं – नेपाल सरकारले प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आगामी चैत ९ र १० गते आयोजना गर्ने भएको छ। जल तथा ऊर्जा आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलस्रोतको दीगो व्यवस्थापन र विकासका लागि सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिएको हो। जल तथा ऊर्जा आयोग सचिवालयका प्रवक्ता कलानिधि पौड्यालका अनुसार नेपालले जलस्रोतको दीगो व्यवस्थापन र जलवायु…