आँखाभित्र अटोस् मान्छे !

मिहिनेती बनून् मान्छे कर्मनिष्ठ बनून् सबैधैर्यधारणको बानी गुणगान कहून् सबै ।१। रीस–राग नपालेर प्रेम भाव उनून् सधैँगफाडी गफको पोको नहोस् मानव ऊ कबै ।२। त्यागूँ छोडूँ नहोस् कोही आँखाभित्र नहोस् धुलोचिल्लो चिप्लो घसी बक्ने ज्यास्ती मैलो नहोस् कुलो ।३। सहिष्णु बन रे धर्ती जस्तै ज्ञान सिकाउनेसिस्नोपानी लगाए झैँ नहुन् पोल्न रुचाउने ।४। दुखाएर कतै भित्र…