डिभाेर्सकाे संघारमा एलिना चाैहान

काठमाडौं । गायिका एलिना चौहान डिभाेर्सकाे संघारमा पुगेकी छिन् ।वैवाहिक सम्बन्धको कुरालाई लिएर उनी लगातार चर्चामा छिन् । वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको देखिन्छ ।वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन् ।एलिना ओशोमार्गी बनेको…