काठमाडौं ।इँटा भट्टाबाट ‘कालो’ धुवाँंको मुश्लो फालेको देखेका हामीलाई सेतो धुँंवा मात्रै फाल्ने पनि इँटा भट्टा हुन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर पोखरा इको रेड व्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटा भट्टाबाट भने कालो होइन, सेतो धुँंवा मात्रै फालेको हुन्छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य सामान्य इँटा भट्टाले जस्तो…