काठमाडौँ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्थानीय सरकारका समस्या प्रदेशले नभई संघीय सरकारसँग भन्नुपर्ने भएपछि प्रदेश सरकार किन चाहियो भन्दै प्रश्न गरेका छन् । स्थानीय तहले गर्ने काममा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । आइतबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको…