तनहुँमा बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे नजिक आज बिहान एकापसमा जुध्दा दुर्घटना भएको छ । उक्त दुर्घटनामा बसमा सवार ७ जना घाइते भएका छन् । रुकुम पश्चिमबाट काठमाडौं तर्फ आउदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको टिप्पर एक आपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट…