यार्सा सङ्कलन गर्न गएका युवाको मृत्यु

जुम्ला । यार्सा सङ्कलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहराको बुधवार लेक लागेर मृत्यु भएको स्थानीयले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला उहाँलाई लेक लागेको प्रारम्भिक खबर आएको छ । लेक लागेर…