काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप बलियो बनेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का एवं यूएईका ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालाबीच भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।सगरमाथा संवादमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा…