कांग्रेस–एमाले सत्ता सहकार्यः आशा र आशंका

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सत्ता सहकार्यक शुभारम्भसँगै आशा र आशंकाको वर्षा हुन थालेको छ । नेपाल र नेपाली जनताको सर्वोतम् हितमा समर्पित रहने संकल्पसहित संसदका दुई ठूला दलबीच भएको आलोपालो…