Tag: कविता

तृष्णा

नमर्ने इरादा छ प्राणी जुनैमा सधैँ बाँचिराखूँ नभन्ने हुँदैन। कुनै प्राण प्याराे मरूँ भन्छ काे

भरिला कलिला ओठ

उचालियाेस् बगैँचा याे फुलून् पहाड टाकुरा नछेलियून् दुबै आँखा खाेलून् धीत मनाेहरा।१। हाँसाेस् हिमाल पग्लेर

यही देश प्याराे

सबेर साँचाे सुझ अङ्कुरायाे नहाैँ विदेशी मनमा पलायाे। पुग्छाैँ कतारै तर गाउँ रित्ताे आफन्त माटाे